About Us
🙏बिशेष अफर सहित छाला सम्बन्धि समस्या को उपचारमा बिशेष छुट
सेवाहरु :
✅मोनिटरबाट स्किन टेस्ट गरि अनुहारमा भएकाे कालाेपाेताे, डन्डीफाेर, अनावश्यक मासु पलाएकाे हटाई कालाे काेठी मुसा ५ मिनेटमै हटाइने ।
✅मुहार खुम्चिएकाे, छाला तन्काउने, निधारकाे चाउरी रेखाकाे ।
लाइनमा प्राेटिन भरी चाउरीपना हटाइने ।
✅बच्चा पाउँदा बसेकाे पेटकाे सेताे धर्साहरू ग्यारेन्टीकाे साथ हटाइने ।
✅झुल्लिएकाे स्तन टाइट गरिने ।
✅पिम्पल्सका खाल्टामा लेजर मार्फत हटाइ छालामा साइनिङ ल्याउने ।
✅ग्यारेन्टीकाे साथ पर्मानेन्ट हेयर रिमुभर र ट्याटु रिमुभर ।
✅ईमर्जेन्सी परेको अवस्थामा तुरुन्तै ट्याटु हटाउन पनि सकिने
✅थेप्चाे नाम उठाउने र नाककाे बनावट मिलाउने नमिलेकाे अनुहारकाे
सेप मिलाउने ।
✅लेजर मार्फतनै छाललाइ गाेराे बनाउनुकाे साथै साइनिङ दिइन्छ ।
✅जापानिज, काेरियन, जर्मनी, चाइनीजका उच्च स्तरका औषधीहरू बाट फेसियल मसाज गरिन्छ ।
✅छालामा भएका हरेक समस्याकाे समाधान गरिनुकाे साथै साैन्दर्यलाई अझ निखार ल्याउन बैज्ञानिक तरिकाले उत्पादन गरिएकाे आधुनिक प्रविधिकाे Beauty Instrument बाट सफल उपचार गरिन्छ ।

Hair

No products were found matching your selection.

X